नयाँ बर्षको पूर्वसन्ध्यामा सिड्नीमा थपियो प्रतिबन्ध

सिड्नी । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेजरिकिनले नयाँ बर्षको पूर्वसन्धयामा केही महत्पपूर्ण प्रतिबन्धहरु घोषणा गरेकी छन् । समुदायमा १८ जना कोरोना भाइरसको नयाँ केसहरु देखिएपछि प्रिमियरले केही प्रतिबन्धहरु सार्वजनिक गरेकी हुन् । नयाँ बर्षको इभको दिन ग्रेटर सिड्नी, ओलङ्गन, सेन्ट्रल कोस्ट र ब्लु माउन्टेन क्षेत्रमा निम्न प्रतिबन्धहरु लागु हुनेछः घरमा बच्चाहरु सहित पाँच जनमा … Continue reading नयाँ बर्षको पूर्वसन्ध्यामा सिड्नीमा थपियो प्रतिबन्ध