न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनद्धारा राजिनामा

न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनले पदबाट राजिनामा दिएकी छन् ।