न्यु साउथ वेल्समा सोमबार १८ नयाँ संक्रमित; रिजनल क्षेत्रमा पनि प्रतिबन्धहरु थपियो

न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियन ले सोमबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै राज्यमा कोरोना संक्रमितको संख्या धेरै माथि जान सक्ने बताएकी छन् ।