४०-४९ उमेरका प्रौढहरुलाई फाइज खोप लगाउन एन एस डब्लुमा नाम दर्ता खुल्यो

न्यु साउथ वेल्समा ४०-४९ उमेर समुहका नागरिकहरुले फाइजर खोप लागउन नाम दर्ता गर्न सक्ने भएका छन् ।