एन एस डब्लुमा अस्ट्राजेनिका खोप लगाएकी महिलाको रगत जमेर निधनको भएको आशंका

अस्ट्राजेनिका खोप लगाएकी एक महिलाको रगत जमेर निधन भएपछि अस्ट्रेलियाको थ्युरेपेडिक गुड्स एड्मिनेनिस्ट्रेसन (टिजिए) ले थप अनुसन्धान शुरु गरेको छ ।