अस्ट्रेलियाको सबैभन्दा पुरानो संस्थाले चुन्यो डा. पुडाशैनीको नेतृत्वमा नयाँ कार्यसमिति

अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४४ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार २७ फेब्रवरी अनलाईन मार्फत भएको साधारणसभाले डा मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।