अस्ट्रेलियामा भेटियो ओमिक्रोनको उपप्रजाति, थप संक्रामकता बढाउने चिन्ता
अस्ट्रेलियाको विभिन्न राज्य र उप–राज्यहरूमा ओमिक्रोन भाइरसको उप–प्रजाति पत्ता लागेको छ । अस्ट्रेलियामा ओमिक्रोन भाइरसको उप–प्रजाति भेटिएको संघीय स्वास्थ्य विभागले पुष्टि गरेको छ । कोभिड–१९ भारसबाट बनेका विभिन्न उप्र–प्रजातिका भाइरसहरूले विश्वभर तनाव सिर्जना गरिरहेको छ । ओमिक्रोनको उपप्रजातिलाई ‘सन अफ ओमिक्रोन’ अर्थात ओमिक्रोनको छोराको संज्ञा दिइएको छ । कतिपयले ‘सिस्टर अफ ओमिक्रोन’ र ‘ब्रदर अफ … Continue reading अस्ट्रेलियामा भेटियो ओमिक्रोनको उपप्रजाति, थप संक्रामकता बढाउने चिन्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed