अस्ट्रेलियामा भेटियो ओमिक्रोनको उपप्रजाति, थप संक्रामकता बढाउने चिन्ता

अस्ट्रेलियाको विभिन्न राज्य र उप–राज्यहरूमा ओमिक्रोन भाइरसको उप–प्रजाति पत्ता लागेको छ । अस्ट्रेलियामा ओमिक्रोन भाइरसको उप–प्रजाति भेटिएको संघीय स्वास्थ्य विभागले पुष्टि गरेको छ । कोभिड–१९ भारसबाट बनेका विभिन्न उप्र–प्रजातिका भाइरसहरूले विश्वभर तनाव सिर्जना गरिरहेको छ । ओमिक्रोनको उपप्रजातिलाई ‘सन अफ ओमिक्रोन’ अर्थात ओमिक्रोनको छोराको संज्ञा दिइएको छ । कतिपयले ‘सिस्टर अफ ओमिक्रोन’ र ‘ब्रदर अफ … Continue reading अस्ट्रेलियामा भेटियो ओमिक्रोनको उपप्रजाति, थप संक्रामकता बढाउने चिन्ता