रियल इस्टेट ब्यवसायमा उदाएका बिभूषण बिष्टको उत्प्रेरक अनुभव (भिडियाे सहित)

अस्ट्रेलिया आएपछि यहाँ विद्यार्थी भिसामा आएका जो कोही जस्तै अनेक अप्ठ्यारा पार गर्दै अहिले उनी अस्ट्रेलियाको रियल स्टेट क्षेत्रमा एउटा उदाउँदो नक्षत्र भएर निस्किएका छन् । हेर्नुहोस उनै बिभूषणको उत्प्रेरक बयान ।