MENU

रियल इस्टेट ब्यवसायमा उदाएका बिभूषण बिष्टको उत्प्रेरक अनुभव (भिडियाे सहित)

अस्ट्रेलियामा उज्ज्वल भविश्यको खोजीमा धेरै मान्छेहरू भौतारि रहेका हुन्छ । कतिपयले मेहनत अनुसारको फल प्राप्त गर्छन् भने कतिपयले मेहनत गर्दा समेत सोचे जस्तो उपलब्धि हात पर्दैनन् ।

तर, अस्ट्रेलिया यस्तो ठाउँ हो जसले काम गर्न इच्छाशक्ति राख्छ उसले जुनसुकै पेसामा उदाहरणीय कर्म गर्छ । आज हामीले यो भिडियोमा त्यस्तै पात्रलाई प्रस्तुत गर्न खोजेका छौ । उनी हुन बिभूषण बिष्ट ।

अस्ट्रेलिया आउनु अघि उनले म एउटा सफल रियल इस्टेट एजेन्ट हुन्छु होला भन्ने सोचेका पनि थिएनन् ।

अस्ट्रेलिया आएपछि यहाँ विद्यार्थी भिसामा आएका जो कोही जस्तै अनेक अप्ठ्यारा पार गर्दै अहिले उनी अस्ट्रेलियाको रियल इस्टेट क्षेत्रमा एउटा उदाउँदो नक्षत्र भएर निस्किएका छन् । हेर्नुहोस उनै बिभूषण बिष्टको उत्प्रेरक बयान ।

याे पनि पढ्नुहाेस् ।

एनएसडब्लुमा बयस्क व्यक्तिले सय डलर पाउने; सर्भिस एनएसडब्लुमा निवेदन दिन सकिने