अस्ट्रेलियामा उठ्याे एज्ड् केयर वर्करलाई पीआर दिनुपर्ने माग

सरकारले पनि एज्ड् केयर तथा डिस्याविलिटी क्षेत्रमा तीन वर्षकाम गर्नुपर्ने शर्त सहित अग्रपङतीमा काम गर्ने आप्रवासीलाई स्थायी बसोबासको लागि अनुमति दिनुपर्छ ।