७० प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएपछि आन्तरिक प्रतिबन्धहरु हट्छन्- प्रधानमन्त्री मरिसन

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको कारण आन्तरिक रुपमा लगाईएको प्रतबन्धहरु हटाउन संघिय सरकार तथा प्रन्तिय सरकारहरु सहमत भएको बताएका छन् ।