अस्ट्रेलियाले खोल्यो अन्तर्राष्ट्रिय सीमा, यात्रुले के–के नियम पालना गर्नुपर्छ ?

कोभिड–१९ महामारीका कारण करिब दुई वर्ष यता बन्द रहेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा फेब्रुअर २१ तारिखबाट खुल्ला भएको छ । सन् २०२० को मार्च महिनादेखि बन्द रहेको सीमा पर्यटन र व्यवसायका लागि अस्ट्रेलिया आउनेहरुका लागि खुल्ला गरिएको हो । अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा क्रमिक रूपका खोल्ने नीति अब नयाँ चरणमा पुगेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छनु । … Continue reading अस्ट्रेलियाले खोल्यो अन्तर्राष्ट्रिय सीमा, यात्रुले के–के नियम पालना गर्नुपर्छ ?