ग्रेटर सिड्नीमा अत्यावश्यक बाहेकका सेवाहरु शनिवार मध्यरात देखि बन्द हुने

राज्यमा एकै दिन कोरोना भाइरसका एक सय ११ जना नयाँ स्थानिय संक्रमित भेटिएपछि केही नयाँ प्रतिबन्धहरु थपिएका छन् । सिड्नीको दक्षिण पूर्वीमा बसोबास गर्ने एक ८० वर्षका पुरुषको मृत्यु भएको छ।