सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बासमा पनि अष्ट्रेलियन फ्रन्चाईज टिम होबार्ट हुरिकेनबाट नै खेल्ने भएका छन् ।