प्रधानमन्त्री मोरिसनले हिगन्ससँग मागे माफी, संसदमा पढेर सुनाइयो सार्वजनिक माफीपत्र
अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले ब्रिटनी हिगन्ससँग माफी मागेका छन् । ब्रिटनी हिगन्स संसदभित्रै बलात्कारको घटनामा परेको खुलासा भएको थियो । हिगन्सको घटना सार्वजनिक भएपछि अस्ट्रेलियाको संसद भित्रको अमानवीय व्यवहार पनि सार्वजनिक भएको थियो । अस्ट्रेलियाको संघीय संसदमा विगतमा संसदीय कर्मचारीले भोगेको धम्की र उत्पीडनको घटनामा परेकाहरूप्रति सार्वजनिकरूपमा माफी पनि मागिएको छ । धम्की र उत्पीडनको … Continue reading प्रधानमन्त्री मोरिसनले हिगन्ससँग मागे माफी, संसदमा पढेर सुनाइयो सार्वजनिक माफीपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed