प्रधानमन्त्री मोरिसनले हिगन्ससँग मागे माफी, संसदमा पढेर सुनाइयो सार्वजनिक माफीपत्र

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनले ब्रिटनी हिगन्ससँग माफी मागेका छन् । ब्रिटनी हिगन्स संसदभित्रै बलात्कारको घटनामा परेको खुलासा भएको थियो । हिगन्सको घटना सार्वजनिक भएपछि अस्ट्रेलियाको संसद भित्रको अमानवीय व्यवहार पनि सार्वजनिक भएको थियो । अस्ट्रेलियाको संघीय संसदमा विगतमा संसदीय कर्मचारीले भोगेको धम्की र उत्पीडनको घटनामा परेकाहरूप्रति सार्वजनिकरूपमा माफी पनि मागिएको छ । धम्की र उत्पीडनको … Continue reading प्रधानमन्त्री मोरिसनले हिगन्ससँग मागे माफी, संसदमा पढेर सुनाइयो सार्वजनिक माफीपत्र