अस्ट्रेलियामा भेडाको ईतिहास; मान्छेको भन्दा भेडाको संख्या दोब्बर

करोडौको संख्यामा अस्ट्रेलियामा रहेका भेडा मुख्य गरी मासु र ऊनको लागि पाल्ने गरिन्छ ।