अस्ट्रेलियामा रातो भाले बेच्ने नेपालीको कथा

एउटा स्टोर किन्नका लागि दिनरात खटिएका रुद्र पौडेलले आठवटा रेड रुस्टर स्टोर किनिसकेका छन् । जसको मुल्य प्रति स्टोर सात लाख अस्ट्रेलियन डलर देखि दुई मिलियन सम्म रहेको छ ।