पाँचवटा तस्विरमा हेर्नुहोस् सिड्नीको ओपेरा हाउसमा गरिएको दिपावली

अस्ट्रेलियाको मुख्य स्मारक सिड्नी ओपेरा हाउसमा दिपावली गरएको छ । ओपेरा हाउसको सबै सेलहरुमा दियोको ज्योतीको रङ झल्कने गरि दिपावली गरएको छ ।