MENU

पाँचवटा तस्विरमा हेर्नुहोस् सिड्नीको ओपेरा हाउसमा गरिएको दिपावली

Sydney Opera House lights up to celebrate Diwali 2020
Sydney Opera House lights up to celebrate Dipawali 2020

सिड्नी । अस्ट्रेलियाको मुख्य स्मारक सिड्नी ओपेरा हाउसमा दिपावली गरिएको छ । ओपेरा हाउसको सबै सेलहरुमा दियोको ज्योतीको रङ झल्कने गरि दिपावली गरएको छ ।

मल्टिकल्चर न्यु साउथ वेल्सको संयोजनमा भएको यो कार्यक्रममा भारतिय समुदायको मात्र उपस्थिति थियो ।

NSW Minister for Multiculturalism DR GEOFF LEE MP
NSW Minister for Multiculturalism DR GEOFF LEE MP

दिपावली कै अवसरमा न्यू साउथ वेल्सका बहुसाँस्कृतिक मन्त्री एवं सांसद जेएफ लिले अस्ट्रेलियामा बसोबास गरिरहेका तथा दिपावली मनाउने दक्षिण एसियाली समुदायलाई दिपावलीको शुभकामना व्यक्त गरेका थिए ।

कुनै पनि सार्वजनिक चासोको मुद्दा, महत्वपूर्व पर्व वा अवसर र महत्वपूर्ण ब्यक्तिका लागि समर्पित गर्दै राज्यले बिद्युतिय प्रबिधि प्रयोग गरेर ओपेरा हाउनसमा द्धिप प्रजोलन गर्ने चलन छ ।

हेर्नुहोस ओपेरा हाउसमा भएको दिपावलीको केही तस्विरहरू (स्रोत न्यू साउथ वेल्सका बहुसाँस्कृतिक मन्त्री एवं सांसद जेएफ लिको कार्यालय)

Opera House turns gold for Diwali

Opera House turns gold for Diwali

Sydney Opera House lights up to celebrate Diwali 2020