कोरोना-१९ महामारीको बेला जुवाको समस्या समाधान गर्न सहयोगी सेवाहरू

सिड्नी स्थानीय जिल्ला स्वास्थ्य कार्यालयको विविधता (डाईभर्सिटी) कार्यक्रम र रणनीति हबले नेपाली समुदायहरुमा जुवाको समस्या समाधान गर्न सहयोगी सेवाहरूको बारेमा जनचेतना जगाउन नयाँ अभियान चलाएको छ ।