अस्ट्रेलियामा दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको निधन; सरकारले बनायो टाक्स फोर्स

सिड्नी । अस्ट्रेलियामा बिगत दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको सडक दुर्घटनामा मृत्यु भएपछि सरकारले एक टाक्स फोर्स गठन गरेको छ । अनलाई फुड डेलिभरी सेवा दिने कम्पनीहरुले कामदारको सुरक्षमा चासो नदिइको बारे चौतर्फी आवाज उठेपछि सरकारको यो निर्णय आएको हो । यहाँ अध्यनरत विद्यार्थीहरु जिविकोपार्जनका लागि उबर इट्स, डेलिभेरो, मेनुलग जस्ता फुड डेलिभरी कम्पनिमा … Continue reading अस्ट्रेलियामा दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको निधन; सरकारले बनायो टाक्स फोर्स