तास्मानियामा तीजको रौनक; डेभनपोर्टका युवाहरू दर पकाउन आफै कस्सिए

कोरोना भाइरस प्रतिबन्धका कारण अस्ट्रेलियाका मुख्य सहरहरूमा तीजका कार्यक्रम प्राय सुनसान भएका बेला तास्मानियामा भने तीजको रौनक बढेको छ।