नेपाली संगीतमा रमाए लञ्चेस्टनका अशक्तता भएका व्यक्तिहरु

अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लञ्चेस्टनको एक अपांगता भएका व्यक्तिहरुलाई हेरचाह गर्ने संस्थामा कार्यरत नेपालीहरुले कार्यस्थलमै नेपालको मौलिक सँस्कृति झल्किने साँगितिक प्रस्तुति दिएका छन् ।