डेभनपोर्ट र बर्निमा  तिजको  कार्यक्रम गरिदै

 नर्थ वेस्ट तास्मानियाका नेपाली समुदायले डेभनपोर्ट र बर्निमा  सेप्टेम्बर पहिलो हप्ता तिजको अवसरमा दिदीवहिनीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्नै भएका छन् ।