‘थारु सोसाइटी सिड्नी अस्ट्रेलिया’ को अध्यक्षमा दीपनारायण चौधरी चयन

नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालका आदिवासी थारुहरुको संस्था ‘थारु सोसाइटी अष्ट्रेलिया’ को अध्यक्षमा दीपनारायण चौधरी चयन भएका छन् ।