जनगणनाको बारेमा तपाईंले के जान्न जरुरी छ?

प्रत्येक पाँच बर्षमा, अस्ट्रेलियाको तथ्याङ्क विभागले अस्ट्रेलियामा रहेका प्रत्येक ब्यक्ति र घर-धुरिको गणना गर्दछ।