गोर्खा नेप्लिज कम्युनिटीद्धारा जेष्ठ नागरिक सम्मानित

गोर्खा नेप्लिज कम्युनिटी (जि एन सी) ले १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अस्ट्रेलियामा १३ अप्रिलदेखि एक हप्ता सम्म चल्ने सिनियर्स विकको अवसर परेर यो आयोजना गरिएको हो ।