अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबट बेलायत सरकारको जागिरे

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबट युके ट्रेड बोर्डको सदस्यमा नियुक्त भएका छन् ।