“मेलबर्न कप” मा ट्वाईलाइट पेमेन्ट घोडाले मार्यो बाजी

विश्वभर चर्चित घोडा दौड “मेलवर्न कप” ट्वाईलाइट पेमेन्ट घोडाले जितेको छ ।