अस्ट्रेलिया-नेपाल नियमित उडान अनिश्चित; तीन देशसँग उडान थाल्ने अस्ट्रेलियाको तयारी

नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्ट्रेलिया-नेपाल नियमित हवाई उडान प्रभावित बनेको छ ।