वर्षा र बाढीका कारण एन एस डब्लुमा जनजीवन प्रभावित; हजारौ मानिसलाई सुरक्षित स्थानमा सारियो

अस्ट्र्रेलियाको न्यू साउथ वेल्स राज्यमा अविरल बर्षातका कारण जनजीवन प्रभावित भएको छ । शुक्रबार राति देखि परेको वर्षातले राज्यका विभिन्न स्थानमा  बाढी आएपछि स्थानियहरुलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ ।