अस्ट्रेलियामा नेपाली नर्सले जितिन युवा महिला पुरस्कार

सिड्नी । पश्चिम सिड्नी बिश्वबिद्यालयले हरेक बर्ष प्रदान गर्ने वेस्ट सिड्नी अवार्ड अन्तर्गत युवा महिला पुरस्कार Surma Subedi, Young Woman of the West Award 2022 नेपाली महिला सूर्मा सुवेदीले जितेकी छन् ।