MENU

सिड्नीमा कोरोना भाइरसको एक संक्रमित भेटिए; समुदायलाई सचेत रहन आग्रह

The NSW Premier Gladys Berejiklian announces a new case of community transmission.
The NSW Premier Gladys Berejiklian announces a new case of community transmission.

सिड्नीको पूर्वी सबअर्वमा बासोवार गर्ने एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

मे ५ बुधवार मध्यान्नह पत्रकार सम्मेलन गर्दै प्रिमियर ग्लाडिस बेरेजिक्लिने लामो समयको अन्तर पछि समुदायमा कोरोनाको नयाँ संक्रमण देखिएको जानकारी गराएकी थिईन ।

करिव ५० बर्ष उमेर पुगेका ती पुरुषले मंगलबार कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । अन्तराष्ट्रिय र अन्तरप्रदेश यात्रा नगरेका र होटल क्वारेन्टिन पनि संलग्न नभएका ती पुरुषमा कसरी कोराना भयो भन्ने बरेमा अहिले न्यु साउथ वेल्स हेल्थले अनुसन्धान गरिरहेको छ ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टका अनुसार जनस्वास्थ्य अधिकारीहरुले अहिले कन्ट्रेक ट्रेसिङ गरेर संक्रमणको चक्रलाई पत्ता लगाउन सोधपुछ गरिरहेका छन् । समुदायमा संक्रमणका थप केसहरु हुने भएकोले उक्त क्षेत्रमा परिक्षण तिब्र बनाइएको छ ।

स्वास्थय बिभागले निम्न स्थानमा पुगेकाहरुले तुरुन्तै कोरोना परिक्षण गर्न र आइसोसेसनमा बस्न अनुरोध गरेका छन् ।

  • Distric Brasserie, Sydney 30/4/21 11am-11.45am
  • HineSight Optometrist, Sofitel Sydney Wentworth 30/4/21 12pm-1pm
  • Barbetta, Paddington 30/4/21 1.30pm-2.30pm
  • Event Cinemas at Bondi Junction Westfield 30/4/21 6pm-8pm
  • Figo Restaurant, Rushcutters Bay 30/4/21 8.45pm-11pm
  • Joe’s Barbeques & Heating, Silverwater 1/5/21 1pm –1.45pm
  • Tucker Barbecues, Silverwater 1/5/21 1pm-1.45pm
  • Barbeques Galore, Annandale 1/5/21 2pm-3pm
  • Barbeques Galore, Casula 1/5/21 4pm-5pm
  • BP 1077 Botany Road, Mascot 1/5/21 4.30pm-5pm
  • The Meat Store, Bondi Junction 2/5/21 3pm-4pm
  • The Stadium Club, Moore Park 3/5/21 11.30am-12.30pm
  • Azure Cafe, Moore Park 3/5/21 12.30pm-1pm
  • The Royal Sydney Golf Club, Rose Bay 3/5/21 5.30pm-9pm
  • Rug Cleaning Repairs Hand Rug Wash Sydney, Brookvale 4/5/21 12.30pm-1pm
  • Alfresco Emporium, Collaroy 4/5/21 1pm-1.30pm
  • Smith Made, Balgowlah 4/5/21 2.30pm-2.45pm
  • Chemist Warehouse, Double Bay 4/5/21 3.45pm-4pm
  • Woolworths, Double Bay 4/5/21 4.05pm-4.15pm