» International
अमेरिकी सर्वोच्च अदालतले कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ। सर्वोच्चको फैसलापछि महिलाका लागि गर्भपतनको अधिकार वैध हुने वा नदिने भन्ने सम्बन्धमा राज्यले आफ्नो छुट्टै नियम बनाउन सक्ने बताइएको छ।