» Highlighted
अस्ट्रेलिया सरकारले विश्वकै पहिलो किसिमको कानुन पारित गरायो । यसले मिडिया उपभोक्ता र फेसबुकबीचको अन्तरसम्बन्ध स्पष्ट पारिदिएको छ भने भविष्यमा यस किसिमका कानुनहरू अझ बढी ल्याउन अन्य मुलुकहरूलाई मार्गनिर्देशनसमेत गराएको विश्वास गरिन्छ ।