अस्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विन सहरमा जुन ४ शनिवार नेपाल फेस्टिवल हुने भएको छ । एनआरएनए अष्ट्रेलिया नर्दन टेरोटेरी राज्य समितिको मुख्य आयोजना र स्थानिय सामुदायिक संस्थाहरूको सहकार्यमा यो कार्यकृम हुन लागेको हो ।