» Migration
उच्च शिक्षा अध्ययनको लागि नेपाली बिद्यार्थीहरुका लागि अस्ट्रेलिया निकै नै उत्तम गन्तव्य बनिरहेको छ । नेपालमा कक्षा १२ अथवा स्नातक उत्तिर्ण गरिसके पछि अन्तरास्ट्रिय स्तरको ज्ञान, सिप र कला सिक्ने र उक्त सिकाइलाई आफ्नो देशमा लगेर भरपुर उपयोग गर्ने चाहाना बोकेर बर्सेनि हजारौ सन्ख्यामा नेपाली बिद्यार्थीहरु अस्ट्रेलिया भित्रीरहेको कुरा हामी सबै माझ छ्र्लङ्ग नै छ […]