MENU

नेपालमा भूकम्पको धक्का महसुस

नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

लमजुङ जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लाबासी सुतिसकेका कारण उनीहरुले भूकम्पको धक्का थाहा नपाएको बताएका छन् ।

कम रेक्टरस्केलको भूकम्पको कारण पनि धेरै भूकम्पको धक्का थाहा नाएको हुनसक्ने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।