MENU

कोषाध्यक्ष जोश फ्राइडनबर्गको संघीय बजेट भाषण जारी : लाईभ अपडेट

  • नजितामुखी बजेट प्रस्तुत गर्ने तथा कर कटौती, पूर्वाधारमा खर्च
  • अर्थव्यस्थालाई कोरोनाभाइरसपछि सुधारका लागि ठूलो खर्च गरिने
  • नागरिकलाई आम्दानीमा बढी जाेड
    फास्ट ट्रयाक योजना अनुसार सन् २०२२ सम्मका लागि कर कटौतीको योजना ।
    संघीय सरकारले सो योजना अक्टोवरको अन्त्यबाटै लागू गर्ने छ ।
    ४५ हजार देखि ९० हजार डलर आम्दानी गर्नेहरुका लागि १ हजार ८० डलर फाइदा हुने
    १ लाख २० हजार डलर आम्दानी गर्नेलाई २ हजार ५ सय ६५ डलर फाइदा हुनेछ ।
    आर्थिक वर्षमा अर्थव्यवस्थामा १२ विलियन डलरको सुधार हुनेछ जुन बचत भन्दा खर्च गरिनेछ ।
    राेजगारीका अवसर खुलाउने ।अस्ट्रेलियालीहरूलाइ काममा फर्काउने
    क्षेत्रीय इलाकमा जागिरका अवसर खुलाउने