MENU

न्यु साउथ वेल्समा बिगत २४ घण्टामा ३ जना नयाँ स्थानिय संक्रमित

NSW recorded 3 new locally acquired cases of COVID-19 in the 24 hours to 8pm last night
NSW recorded 3 new locally acquired cases of COVID-19 in the 24 hours to 8pm last night (Monday 11 January 2021)

सिड्नी । बिगत २४ घण्टामा न्यु साउथ वेल्समा ३ जना स्थानिय समुदायमा संक्रमित देखिएका छन् ।

जनावरी ११ सोमबार नियमति पत्रकार सम्मेलनमा बोल्दै न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेजरिकिनले स्थानिय स्तरमा ३ जना नयाँ संक्रमित देखिएको जानकारी दिएकी हुन् ।

प्रिमियरका अनुसार सबै ३ जना बेरेला क्लस्टरका भएको पत्रकार सम्मेलनमा जानकरी दिएको थियो ।

यस्तै राज्यको होटल क्वारेन्टिनमा रहेका ८ जानामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बिगत २४ घण्टामा १८ हजार पाँच सय ७० जनाको कोरोना परिक्षण भएको थियो ।