लकडाउनबीच पनि, २०७२ सालको भूकम्पमा क्षति पुगेको नेपालको राजधानीस्थित रानीपोखरी पुन निर्माणको काम भइरहेको छ।
थोरै कामदारले काम जारी राखेको रानीपोखरीमा पानी अड्याउन कालोमाटो बिछ्याउने र त्यसमाथि माअप्पा राख्ने काम अन्तिम चरणमा पुगेको छ। (हेर्नुहोस केही तश्विरहरु)