सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह शिलुको निधन भएको छ।
सिंहको ८१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो ।
उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।
काठमाडौंको पकनाजोल घर भएकी श्रेष्ठका छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।
उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ ।