MENU

नेपाल लकडाउनको ७१औं दिन : फोटो फिचर

लकडाउनको ७१औं दिन नेपालको केन्द्रिय राजधानी काठमाडौं सुनसान जस्तै छ । नेपाल सरकारले कोरोना नियन्त्रणको लागि गरेको लकडाउनको अवधि यही ३२ जेठसम्म छ । हेर्नुहोस् लकडाउनको ७१औं दिन नेपालको राजधानी काठमाडौंका सडकको केही दृश्य ।

लकडाउनको ७१ औं दिन नेपालको राजधानी काठमाडौंका सडकका केही दृश्य
लकडाउनको ७१ औं दिन नेपालको राजधानी काठमाडौंका सडकका केही दृश्य