नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले कोरोना भाइरसका कारण अस्ट्रेलिया फर्कन नपाई रहेका नेपाली विद्यार्थीहरुको बारेमा छलफल भइरहेको बताएका छन् ।
राजदुत बडले नेपालको नयाँ पत्रिकालाई अन्र्तवार्ता दिनेक्रममा सो कुरा बताएका हुन् । उनले अस्ट्रेलिया बाहिर रहेका करिव १६ सय नेपाली विद्यार्थीहरुलाई कसरी फर्काउने भन्ने बारेमा छलफल भईरहको बताए ।
तर, उनले कहिले विद्यार्थी फर्कन्छन भन्ने बारेमा स्पष्ट पारेनन् । अन्र्तवार्तामा बडले भनेका छन् “नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा फर्कने वातावरण बनाउनछौ ।”
कहिलेसम्म अस्ट्रेलिया आइपुग्लान विद्यार्थी ? यस्तो छ नेपालमै अड्केका विद्यार्थीको कथा