MENU

न्युजिल्याण्डमा मनाइयो माघेसंक्रान्ति (फोटो फिचर)

Maghar Community celebrate Maghesangrati in South Island New Zealand
Nepalese Migrant Maghar Community Celebrates Maghesangrati in South Island New Zealand

मिलन जिसि/ न्युजिल्याण्ड

माघेसंक्रान्तिको अवसरमा न्युजिल्याण्डमा पनि विशेष कार्यक्रम आयोजना गरि माघेसंक्रान्ति पर्व मनाइएको छ ।

न्यूजिल्याण्डको दक्षिणी भेगमा बस्ने मगरहरुहरुको संस्था साउथ आइल्याण्ड मगर कम्युनिटिको आयोजना भएको कार्यक्रममा विभिन्न मगर संस्कृति झल्कने प्रस्तुतिहरु देखाइएको थियो ।

विदेशमा रहेर पनि संस्कृतिको संरक्षण साथसाथै दोस्रो पुस्तालाइ आफ्नो संस्कृतिको बारेमा ज्ञान दिनुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष श्री बहादुर थापाले बताए ।

Maghar Community celebrate Maghesangrati in South Island New Zealand

मगर माघेसंक्रान्ति नाम दिइएको उक्त कार्यक्रम मगर समुदायको लोपुन्मुख भाषा, भेषभुसा, नृत्य,  भाका लगायतका प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।

न्युजिल्याण्डको साउथ आइल्याण्डमा मगर समुदाय संगसंगै तामाङ, गुरुङ लगायका जातजातिले आफ्ना विशेष पर्वहरुलाई यसैगरी मनाउदै आइरहेका छन् ।

Maghar Community celebrate Maghesangrati in South Island New Zealand

Maghar Community celebrate Maghesangrati in South Island New Zealand