MENU

नेपालमा अड्कीएका विद्यार्थीलाई अस्ट्रेलिया फर्काउने तयारी हुँदैछः राजदूत बड

Australian Ambassador to Nepal, Peter Budd
Australian Ambassador to Nepal, Peter Budd

नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले कोरोना भाइरसका कारण अस्ट्रेलिया फर्कन नपाई रहेका नेपाली विद्यार्थीहरुको बारेमा छलफल भइरहेको बताएका छन् ।

राजदुत बडले नेपालको नयाँ पत्रिकालाई अन्र्तवार्ता दिनेक्रममा सो कुरा बताएका हुन् । उनले अस्ट्रेलिया बाहिर रहेका करिव १६ सय नेपाली विद्यार्थीहरुलाई कसरी फर्काउने भन्ने बारेमा छलफल भईरहको बताए ।

तर, उनले कहिले विद्यार्थी फर्कन्छन भन्ने बारेमा स्पष्ट पारेनन् ।  अन्र्तवार्तामा बडले भनेका छन् “नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा फर्कने वातावरण बनाउनछौ ।”

कहिलेसम्म अस्ट्रेलिया आइपुग्लान विद्यार्थी ? यस्तो छ नेपालमै अड्केका विद्यार्थीको कथा