MENU

सिड्नीमा “साउथ वेस्ट स्पोर्टस क्लब” गठन; अध्यक्षमा मेघराज पौडेल


South West Sport Club

सिड्नी । नेपालीहरुको ठूलो बसोबास रहेको सिड्नीको दक्षिण पश्चिम क्षेत्रका नेपाली समुदायले साउथ वेस्ट स्पोर्टस क्लबको स्थापना गरेका छन् ।

नेपालको विभिन्न भागबाट अस्ट्रेलिया आएका नेपालीहरुलाई एउटै छानामुनी ल्याउन तथा सामाजिक सौहार्दता कायम गर्नुका साथै खेलप्रेमीलाई खेल्न, अभ्यास गर्न तथा विभिन्न प्रतियोगितामा सहभागि गराउने उदेश्यले क्लबको स्थापना गरिएको हो ।

मार्च १४ तारिखमा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको उक्त क्लबको अध्यक्षमा मेघराज पौडेल रहेका छन् ।

रामजी बिष्ट, राजन बस्नेत लगाएक तिन दर्जन भन्दा बढी स्थानिय नेपाली समुदायका अगुवाहरु उपस्थित कार्यक्रममा सर्वजनिक भएका क्लबका अन्य पदाधिकारीहरुमा बशन्त ढकाल उपाध्यक्ष, दिपराज आचार्य महासचिव तथा क्यानरी गुरुङ कोषाध्याक्ष रहेका छन् ।

त्यसैगरी, स्वास्थ्य, सुरक्षा तथा जोखिम प्रवन्धन संयोजक राजेश श्रेष्ठ, काउन्सिल सम्पर्क संयोजक महेश कुवर, प्रायोजन कोष संयोजक पूर्ण थापामगर, इभेन्ट संयोजक अनिल श्रेष्ठ, फुटबल संयोजक तथा टोली व्यवस्थापक रोशन शाही, क्रिकेट संयोजक रशिक भण्डारी तथा गल्फ संयोजक ज्ञानु पोखरेल रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा सन्दीप श्रेष्ठ, दिनेश अमात्य, सुजीत केसी, सागर खरेल, सुपर गुरुङ, राजु श्रेष्ठ, आशिष शेर्पा, दिपक थापा, दामोदर अधिकारी, कृष्ण खरेल र प्रवेश श्रेष्ठ रहेका छन् ।

सल्लाहकारमा टेक लामा, कुमारी गुरुङ, यशोदा श्रेष्ठ, प्रेम गुरुङ, नागेन्द्र अधिकारी, छिरिङ तेन्जी लामा, हरी रामझाली पुन, मुरारी लम्साल, भरत देवकोटा, एलवि श्रेष्ठ, टुङगा खरेल, ज्योती केसी, रुद्र पौड्याल, यशोदा श्रेष्ठ, प्रेम शाह, इन्द्र तुलाचन, विष्णु घिमिरे, विष्णु खत्री, सूर्य गौतम, दिप नारायण चौधरी, दिपक चुडाल, राजेन्द्र कडेल, प्रविण चौरसिया, चुना छेत्री, रामजी विष्ट, अम्रित अधिकारी, चतुरभुज खरेल, नारायण लौडारी, दिपेश चिलुवाल, आशिष शेर्पा, रमेश उप्रेती, कृष्ण चापागाई, चिज श्रेष्ठ, विनोद पौडेल, सनधोज दोर्जे लामा, विष्णु प्रसाद गुरुङ, खगराज पौड्याल, सज्जन कार्की, पुष्कर थापा छेत्री, रविन न्योपाने, बाबुराम गौतम, यकलाल श्रेष्ठ, शिव पौडेल, कृष्ण गैरे र कंचन पोखरेल रहेका छन् ।