MENU

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ५३३५

काठमाडौं, नेपाल ।

पछिल्लो २४ घण्टामा नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ।

जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले बताए।

७२ जिल्लामा कोरोना संक्रमण फैलिएको कोरोनाबाट नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।